नियम १३
कोषको प्रशासकीय खर्च
: कोषमा रहेको मौज्दात रकमबाट समितिले तोके बमोजिमको रकम कोषको प्रयोजनको लागि प्रशासकीय लगायत अन्य कार्यमा खर्च गरिनेछ ।